IsNumeric Function

यदि अभिव्यक्ति नम्बरमा भएको खण्डमा परिक्षण गर्नुहोस् । यदि अभिव्यक्ति नम्बरमा भएको खण्डमा प्रकार्यले सत्य फर्काउँछ अन्यथा झुठो फर्काउँछ ।

वाक्य संरचना:

IsNumeric (Var)

मान फर्काउनुहोस्:

बुलिएन

परामितिहरू:

Var: कुनै अभिव्यक्ति जसलाई तपाईँ परिक्षण गर्न चाहनुहुन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleIsNumeric

Dim vVar As Variant

    vVar = "ABC"

    Print IsNumeric(vVar) ' ले झुठो फर्काउँछ

    vVar = "123"

    Print IsNumeric(vVar) ' ले सत्य फर्काउँछ

End Sub