IsError Function

त्रुटि मान चल समावेश छन् भने परिक्षण गर्दछ ।

वाक्य संरचना:

IsError (Var)

मान फर्काउनुहोस्:

बुलिएन

परामितिहरू:

Var: तपाईँले परिक्षण गर्न चाहनुभएको कुनै पनि चल । यदि चलमा त्रुटि मान समावेश छन् भने, सत्यमा प्रकार्य फर्कन्छ, अन्यथा प्रकार्य झुटोमा फर्कन्छ ।