IsEmpty Function

परिक्षण गर्नुहोस् यदि भिन्न चलले खाली मान समावेश गरेको खण्डमा चल स्थापना हुँदैन भन्नेकुरा खाली मानले बताउछ ।

वाक्य संरचना:

IsEmpty (Var)

मान फर्काउनुहोस्:

बुलिएन

परामितिहरू:

Var: कुनै चल जसलाई तपाईँ परिक्षण गर्न चाहनुहुन्छ । यदि चलले खाली मान समावेश गराउछ भने प्रकार्यले सत्य मान फर्काउँछ अन्यथा प्रकार्यले झुठो मान फर्काउँछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleIsEmpty

Dim sVar As Variant

    sVar = Empty

    REM ले सत्य फर्काउदा IsEmpty(sVar) मुद्रण गर्दछ ।

End Sub