IsArray Function

यदि एरेमा डेटा फाँट चल भएको खण्डमा निर्धारण गर्दछ ।

वाक्य संरचना:

IsArray (Var)

मान फर्काउनुहोस्:

बुलिएन

परामितिहरू:

Var:कुनै चल जसलाई तपाईँ एरेमा घोषणा गरेको खण्डमा परिक्षण गर्नलाई चाहनुहुन्छ । यदि एरेमा चल भएको खण्डमा प्रकार्यले सत्यफर्काउँछ अन्यथा झुठोफर्काएको हुन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleIsArray

Dim sDatf(10) As String

    Print isarray(sdatf())

End Sub