ReDim Statement

एक चल वा एरे घोषणा गर्दछ ।

वाक्य संरचना:

[ReDim]Dim VarName [(start To end)] [As VarType][, VarName2 [(start To end)] [As VarType][,...]]

एरेको सामग्रीहरू सुरक्षित गर्नलाई सुरक्षित शब्दकुञ्जी लाई परामितिको रूपमा थप्न सक्नुहुन्छ त्यो पुन: आयामिक हुन्छ ।

परामितिहरू:

चल नाम: कुनै पनि चल वा एरे नाम ।

सुर, अन्त्य: सङ्ख्यात्मक मानहरू वा अचलहरू जसले तत्वहरूको सङ्ख्या र अनुक्रमणिका दायरा परिभाषीत गर्दछ (NumberElements=(end-start)+1) ।

यदि ReDim कार्यविधीमा प्रयोग भएको खण्डमा सुरु र अन्त्यले सङ्ख्यात्मक अभिव्यक्तिहरू गर्न सक्छन् ।

Varप्रकार:शब्दकुञ्जी जसले चलको डेटा प्रकार घोषणा गर्दछ ।

शब्दकुञ्जी: चल प्रकार

बुल: बुलियन चल(सत्य, झुठो)

मिति: चल मिति

द्वि-गुना: द्वि-गुना उत्प्लावन बिन्दु चल(१.७९७६९३१३४८६२३२x१०E३०८ - ४.९४०६५६४५८४१२४७x१०E-३२४)

इन्टिजर: चल इन्टिजर (-३२७६८ - ३२७६७)

लामो: लामा इन्टिजर चलहरू (-२,१४७,४८३,६४८ - २,१४७,४८३,६४७)

वस्तु: वस्तु चल (सेटद्वारा परिभाषित रूपमात्र क्रमबद्ध गर्न सक्नुहुन्छ!)

[Single]: एकल उत्प्लावन-बिन्दु (३.४०२८२३x१०E३८ - १.४०१२९८x१०E-४५) । यदि शब्दकुञ्जी निर्दिष्ट नगरेको खण्डमा चलहरू एकल रूपमा परिभाषित गरिन्छ यदि यो नभएको खण्डमा DefBool देखि DefVar सम्मका कथनहरू प्रयोग हुन्छन् ।

स्ट्रिङ:स्ट्रिङ चलले अधिकतम ६४,०००सम्मको ASCII क्यारेक्टरहरू समावेश गर्दछ ।

भिन्न: भिन्न चल प्रकार(सबै प्रकारहरू समावेश गराउन सक्छ र परिभषाद्वारा सेट गरिन्छ) ।

आधारभूत LibreOffice मा, तपाईँले स्पष्ट रूपमा चलहरू घोषणा गर्नु आवश्यक छैन । तापनि, तिनीहरू प्रयोग गर्नु अघि एरे घोषणा गर्नु पर्दछ । तपाईँले डिम कथनहरू सँग बहु घोषणाहरू विभाजन गर्न अल्पविरामहरू प्रयोग गरि चल घोषणा गर्न सक्नुहुन्छ । चल प्रकार घोषणा गर्न, निम्न नाम क्यारेक्टर प्रकार-घोषण प्रविष्ट गर्नुहोस् वा अनुकूल शब्दकुञ्जी प्रयोग गर्नुहोस् ।

LibreOffice आधारभूत समर्थन निर्दिष्ट गरिएका चल प्रकारद्वारा परिभाषित गरिएका एकल वा बहु -आयामित एरेहरू । तपाईँले सम्पादन गर्न चाहनुभएको कार्यक्रम सामाग्रीहरूमा सूचीहरू वा तालिकाहरू भएमा एरेहरू अनुकूल हुन्छन् । एरेहरूको फाइदा त्यो हुन्छ कि अनुक्रमणिका अनुसार हरेक तत्वहरूको सम्वोधन गर्न सम्भव हुन्छ, जसलाई सङ्ख्यात्मक अभिव्यक्ति वा चलहरूको रूपमा सूत्रबद्ध गर्न सकिन्छ ।

Dim कथनसँग घोषित एरेहरू कोलागि अनुक्रमणिकाहरूको दायरा सेट गर्नलाई दुईटा बाटाहरू छन् ।

DIM पाठ(२०) स्ट्रिङको रूपमा REMमा २१ तत्वहरू ० बाट २०सम्म क्रमाङ्कित

DIM पाठ(५ देखि २५) स्ट्रिङको रूपमाREM 21मा ५ देखि २५ सम्मका तत्वहरू क्रमाङ्कित

DIM पाठ$(-१५ देखि ५) स्ट्रिङ्को रूपमा REMमा २१ तत्वहरूहरूसमावेश),

-१५ देखि ५ सम्म क्रमाङ्कित rem

चल फाँटहरूहो असाबधानि,यदि तिनीहरू उपकार्यतालिका वा प्रकार्यहरूमा कार्यविधी स्तरमा ReDimद्वारा आयामिक भएको खण्डमा गतिसिल बानाउन सकिन्छ । सामान्यतया:तपाईँ एरेको दायरा एकपटक मात्र सेट गर्न सक्नुहुन्छ र तपाईँ यो परिवर्तन गर्दछ सक्नुहुन्न । कार्यविधी भित्र तपाईँ फाँट साइजहरूको दायरा परिभाषित गर्नलाई सङ्ख्यात्मक अभिव्यक्तिहरूसँग ReDimको प्रयोग गर्दै एरेहरू घोषणा गर्न सक्नुहुन्छ ।

उदाहरण:

Sub ExampleRedim

Dim iVar() As Integer, iCount As Integer

ReDim iVar(5) As Integer

For iCount = 1 To 5

    iVar(iCount) = iCount

Next iCount

ReDim iVar(10) As Integer

For iCount = 1 To 10

    iVar(iCount) = iCount

Next iCount

End Sub