Dim Statement

एक चल वा एरे घोषणा गर्दछ ।

यदि चलहरू अल्पविराम(उदाहरणकोलागि, DIM sPar१, sPar२, sPar३ AS STRING)द्वारा बिभाजन गरिन्छ भने भिन्न चलहरूमात्र परिभाषित गर्न सकिन्छ । प्रत्येक चलकोलागि छुट्टै परिभाषा रेखा प्रयोग गर्नुहोस् ।

Dim sPar1 As String

Dim sPar2 As String

Dim sPar3 As String

Dimले स्थआनिय चलहरू उपकार्यतालिका भित्र घोषणा गर्दछ । विश्वव्यापी चलहरूले PUBLIC वा PRIVATE कथनहरूसँग घोसणा गर्दछन् ।

वाक्य संरचना:

[ReDim]Dim VarName [(start To end)] [As VarType][, VarName2 [(start To end)] [As VarType][,...]]

परामितिहरू:

चल नाम: कुनै पनि चल वा एरे नाम ।

सुर, अन्त्य: सङ्ख्यात्मक मानहरू वा अचलहरू जसले तत्वहरूको सङ्ख्या र अनुक्रमणिका दायरा परिभाषीत गर्दछ (NumberElements=(end-start)+1) ।

यदि ReDim कार्यविधी स्तर लागू गरेको खण्डमा सुरु र अन्त्यले सङ्ख्यात्मक अभिव्यक्तिहरू दिनसक्छ ।

चल प्रकार:कुञ्जी शब्द जसले चलको डेटा प्रकार घोषणा गर्दछ ।

शब्दकुञ्जी: चल प्रकार

बूल: बुलियन चल(सत्य,झुठो)

मुद्रा: मुद्रा-चल(४ दशमलवसँग मुद्रा)

मिति: चल मिति

द्वि-गुना: द्वि-गुना-शुद्धिकरण उत्प्लबन-बिन्दु चल(१,७७९७६९३१३४८६२३२x १०E३०८ - च,९४०६५६४५८४२४७x १०E-३२४)

इन्टिजर: चल इन्टिजर (-३२७६८ - ३२७६७)

लामो: लामो इन्टिजर (-२.१४७.४८३.६४८ - २.१४७.४८३.६४७)

वस्तु: वस्तु चल (द्रष्टब्य: यो चलले सेटसँग क्रमबद्ध परिभाषित गर्न सक्छ!)

एकल: एकल-शुद्धिकरण उत्प्लावन-बिन्दु चल (३,४०२८२३ x १०E३८ - १,४०१२९८ x १०E-४५)

स्ट्रिङ:स्ट्रिङ चलले अधिकतम ६४,०००ASCII क्यारेक्टरहरू समावेश गराउछ ।

[Variant]: भिन्न चल प्रकार (परिभाषाद्वारा निरदिष्ट सबै प्रकारहरूलाई समावेश गराउछ) । यदि कुञ्जी शब्द निर्दिष्ट नगरिएको खण्डमा भिन्न प्रकारका चलहरू स्वचालितरूपमा परिभाषित हुन्छन यदि यो नभएको खण्डमा DefBool देखि DefVar सम्म कथन प्रयोग गरिन्छ ।

आधारभूत LibreOffice मा, तपाईँले स्पष्ट रूपमा चलहरू घोषणा गर्नु आवश्यक छैन । तापनि, तिनीहरू प्रयोग गर्नु अघि एरे घोषणा गर्नु पर्दछ । तपाईँले डिम कथनहरू सँग बहु घोषणाहरू विभाजन गर्न अल्पविरामहरू प्रयोग गरि चल घोषणा गर्न सक्नुहुन्छ । चल प्रकार घोषणा गर्न, निम्न नाम क्यारेक्टर प्रकार-घोषण प्रविष्ट गर्नुहोस् वा अनुकूल शब्दकुञ्जी प्रयोग गर्नुहोस् ।

LibreOffice आधारभूत समर्थन निर्दिष्ट गरिएका चल प्रकारद्वारा परिभाषित गरिएका एकल वा बहु -आयामित एरेहरू । तपाईँले सम्पादन गर्न चाहनुभएको कार्यक्रम सामाग्रीहरूमा सूचीहरू वा तालिकाहरू भएमा एरेहरू अनुकूल हुन्छन् । एरेहरूको फाइदा त्यो हुन्छ कि अनुक्रमणिका अनुसार हरेक तत्वहरूको सम्वोधन गर्न सम्भव हुन्छ, जसलाई सङ्ख्यात्मक अभिव्यक्ति वा चलहरूको रूपमा सूत्रबद्ध गर्न सकिन्छ ।

एरेहरू Dimकथनसँग घोषणा हुन्छन् । तिनीहरू अनुक्रमणिका दायरामा परिभाषित गर्नलाई दुईटा विधिहरू छन्:

DIM पाठ (२०)मा स्ट्रिङकोरूपमा REM २१ तत्वहरू ० बाट २० सम्म क्रमाङ्कित भएका छन् ।

DIM पाठ (५ देखि २५) स्ट्रिङकोरूपमा REM २१ तत्वहरू ५ बाट २५ सम्म क्रमाङ्कित भएका छन् ।

DIM पाठ (-१५ देखि ५) स्ट्रिङकोरूपमा REM २१ तत्वहरू ( ० सहित) ।

REMमा -१५ देखि ५ सम्म क्रमाङ्कित भएका छन् ।

द्वि-आयामिक डेटा फाँट

DIM पाठ(२०,२) स्ट्रिङ को रूपमा REM ६३ तत्वहरू; ० बाट २० सम्म स्तर १, ० बाट २० सम्म स्तर २, ० बाट २० सम्म स्तर ३ ।

यदि ReDim कथनले उपकार्यतालिका वा प्रकार्यमा आयामिकहरूको नम्बर परिभषित गरेको खण्डमा तपाईँ गतिशीलको रूपमा एरेका प्रकारहरू घोषणा गर्न सक्नुहुन्छ जसले एरे समावेश गराउछ । साधारणतया,तपाईँ एकपटक मात्र एरे आयामिक परिभाषित गर्न सक्नुहुन्छ र तसलाई परिमार्जन गर्न सकिँदैन । उपकार्यतालिका भित्र, तपाईँ ReDimसँग एरे घोषणा गर्न सक्नुहुन्छ । तपाईँ सङ्ख्यात्मक अभिव्यक्तिहरूसंगमात्र आयामिकहरू परिभाषित गर्न सक्नुहुन्छ । आवश्यकता भन्दा बढी भएका फाँटहरूलाई मात्र यसले निश्चित गर्दछ ।

उदाहरण:

Sub ExampleDim1

Dim sVar As String

Dim iVar As Integer

    sVar = "Office"

End Sub

 

Sub ExampleDim2

' द्वि-आयामिक डेटा फाँट

Dim stext(20,2) As String

स्ट्रिङको रूपमा Const sDim = " आयामिक:"

For i = 0 To 20

    For ii = 0 To 2

        stext(i,ii) = str(i) & sDim & str(ii)

    Next ii

Next i

For i = 0 To 20

    For ii = 0 To 2

        MsgBox stext(i,ii)

    Next ii

Next i

End Sub