DefDbl Statement

यदि क्यारेक्टर प्रकार-घोषणा वा शब्दकुञ्जी निर्दिष्ट गरिएको छैन भने, अक्षर दायरा अनुरूप, पूर्वनिर्धारित चल प्रकारहरू सेट गर्दछ ।

वाक्य संरचना:

Defxxx क्यारेक्टर दायरा१[, क्यारेक्टर दायरा२[,...]]

परामितिहरू:

क्यारेक्टर दायरा: यसका लागि तपाईँले सेट गर्न चाहनुभएका पूर्वनिर्धारित डेटा प्रकार चलहरूको दायरा निर्दिष्ट गर्ने अक्षरहरू ।

xxx: शब्दकुञ्जी जसले पूर्वनिर्धारित चल प्रकार परिभाषीत गर्दछ:

शब्दकुञ्जी: पूर्वनिर्धारित चल प्रकार

DefDbl: द्वि-गुना

उदाहरण:

चल प्रकारहरूकोलागि REMउपसर्ग  परिभाषा:

DefBool b

DefDate t

DefDbl d

DefInt i

DefLng l

DefObj o

DefVar v

Sub ExampleDefDBL

    dValue=1.23e43 ' dValue अन्तर्निहित द्वि-गुना चल प्रकार हो

End Sub