DefDate Statement

यदि चलहरू प्रकार-घोषणा नभएको वा कुञ्जी शब्द निर्दिष्ट गरेको खण्डमा चिठ्ठीको दायरा अनुसार DefDate कथनले पूर्वनिर्धारित चल प्रकार सेट गर्दछ ।

वाक्य संरचना:

Defxxx क्यारेक्टर दायरा१[, क्यारेक्टर दायरा२[,...]]

परामितिहरू:

क्यारेक्टर दायरा: यसका लागि तपाईँले सेट गर्न चाहनुभएका पूर्वनिर्धारित डेटा प्रकार चलहरूको दायरा निर्दिष्ट गर्ने अक्षरहरू ।

xxx: शब्दकुञ्जी जसले पूर्वनिर्धारित चल प्रकार परिभाषीत गर्दछ:

शब्दकुञ्जी: पूर्वनिर्धारित चल प्रकार

DefDate:मिति

उदाहरण:

चल प्रकारहरूकोलागि REMउपसर्ग  परिभाषा:

DefBool b

DefDate t

DefDbl d

DefInt i

DefLng l

DefObj o

DefVar v

Sub ExampleDefDate

    tDate=Date ' tDate अन्तर्निहित मिति चल हो

End Sub