DefStr Statement

यदि क्यारेक्टर प्रकार-घोषणा वा शब्दकुञ्जी निर्दिष्ट गरेको छैन भने, अक्षर दायरा अनुसार, DefStr कथनले पूर्वनिर्धारत चल प्रकार सेट गर्दछ ।

वाक्य संरचना:

Defxxx क्यारेक्टर दायरा१[, क्यारेक्टर दायरा२[,...]]

परामितिहरू:

क्यारेक्टर दायरा: यसका लागि तपाईँले सेट गर्न चाहनुभएका पूर्वनिर्धारित डेटा प्रकार चलहरूको दायरा निर्दिष्ट गर्ने अक्षरहरू ।

xxx: शब्दकुञ्जी जसले पूर्वनिर्धारित चल प्रकार परिभाषीत गर्दछ:

शब्दकुञ्जी: पूर्वनिर्धारित चल प्रकार

DefStr: स्ट्रिङ

उदाहरण:

चल प्रकारहरूकोलागि REMउपसर्ग  परिभाषा:

DefBool b

DefDate t

DefDbl d

DefInt i

DefLng l

DefObj o

DefVar v

DefStr s

Sub ExampleDefStr

    sStr=String ' sStr अन्तर्निहित स्ट्रिङ चल हो

End Sub