DefErr Statement
यदि क्यारेक्टर प्रकार-घोषणा वा शब्दकुञ्जी निर्दिष्ट नभएमा, अक्षर दायरा अनुसार, DefErr कथनले पूर्वनिर्धारित चल प्रकार सेट गर्दछ ।
वाक्य संरचना:
Defxxx क्यारेक्टर दायरा१[, क्यारेक्टर दायरा२[,...]]
परामितिहरू:
क्यारेक्टर दायरा: यसका लागि तपाईँले सेट गर्न चाहनुभएका पूर्वनिर्धारित डेटा प्रकार चलहरूको दायरा निर्दिष्ट गर्ने अक्षरहरू ।
xxx: शब्दकुञ्जी जसले पूर्वनिर्धारित चल प्रकार परिभाषीत गर्दछ:
शब्दकुञ्जी: पूर्वनिर्धारित चल प्रकार
DefErr: त्रुटि
उदाहरण:
चल प्रकारहरूकोलागि REMउपसर्ग परिभाषा:
DefBool b
DefDate t
DefDbl d
DefInt i
DefLng l
DefObj o
DefVar v
DefErr e
Sub ExampleDefErr
eErr=Error ' eErr एउटा अन्तर्निहित चल त्रुटि हो
End Sub