CStr Function

कुने सङ्ख्यात्मक अभिव्यक्तिलाई स्ट्रिङ अभिव्यक्तिमा रूपान्तरण गर्दछ ।

वाक्य संरचना:

CStr (अभिव्यक्ति)

मान फर्काउनुहोस्:

स्ट्रिङ

परामितिहरू:

अभिव्यक्ति: कुनै वैध स्ट्रिङ वा सङ्ख्यात्मक अभिव्यक्ति जसलाई तपाईँ रूपान्तरण गर्न चाहनुहुन्छ ।

अभिव्यक्ति प्रकारहरू र रूपान्तरण फर्काइहरू

बुलियन:

स्ट्रिङ जसले कित सत्ययात झुठोमुल्याङ्कन गर्दछ ।

मिति:

स्ट्रिङ जसले मिति र समय समावेश गर्दछ ।

निल:

रन-टाइम त्रुटि ।

खाली:

कुनैपनि क्यारेक्टरहरू बिनाका स्ट्रिङ ।

कुनै:

स्ट्रिङको रूपमा अनुरूप नम्बर


उत्प्लावन-बिन्दु नम्बरको अन्त्यका सुन्नाहरू फर्काइएको स्ट्रिङमा समाहित गरेको हुँदैन ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleCSTR

Dim sVar As String

    MsgBox CDbl(1234.5678)

    MsgBox CInt(1234.5678)

    MsgBox CLng(1234.5678)

    MsgBox CSng(1234.5678)

    sVar = CStr(1234.5678)

    MsgBox sVar

End Sub