Const Statement

अचलको रूपमा स्ट्रिङको परिभाषा गर्दछ ।

वाक्य संरचना:

Const पाठ = अभिव्यक्ति

परामितिहरू:

पाठ: कुनै अचल नाम जसले मानक चल नामांकन सम्मेलनहरूलाई पछ्याउछ ।

अचल एउटा चल हो कार्यक्रमको पठन क्षमता बढाउनलाई मद्दत गर्दछ । अचलहरू विशेष प्रकारको चलका रूपमा परिभाषित भएका हुँदैन्न तर त्यो नभए पनि सङ्केतमा स्थानग्राह्यताहरूको रूपमा प्रयोग गरिएका हुन्छन् । यिनीहरू लाई एकपटक मात्र अचलको रूपाम परिभाषित गर्न सकिन्छ र यसलाई परिमार्जन गर्न सकिँदैन । दिएका कथनहरू अचल परिभाषा गर्न प्रयोग गरिन्छ:

CONST ConstName=अभिव्यक्ति

यो अभिव्यक्तिको प्रकार अप्रासंगिक हो । यदि कार्यक्रम सुरु गरिएको खण्डमा आधारभूतLibreOfficeले कार्यक्रम सङ्केतलाई आन्तरिक रूपमा रूपान्तरण गर्दछ त्यसकारण प्रत्येक समय अचल प्रयोग हुन्छ परिभाषित अभिव्यक्तिले यसलाई बदल्छ ।

उदाहरण:

Sub ExampleConst

    Const iVar = 1964

    MsgBox iVar

    Const sVar = "कार्यक्रम", दोब्बरको रूपमाdVar = १.००

    MsgBox sVar & " " & dVar

End Sub