CDbl Function

कुनै सङ्ख्यात्मक अभिव्यक्ति वा स्ट्रिङ अभिव्यक्ति द्वि-गुना प्रकारमा रूपान्तरण गर्दछ ।

वाक्य संरचना

CDbl (अभिव्यक्ति)

मान फर्काउनुहोस्

डबल

परामितिहरू:

अभिव्यक्ति: तपाईँले परिवर्तन गर्न चाहेको कुनै पनि स्ट्रिङ वा सङ्ख्यात्मक अभिव्यक्ति । स्ट्रिङ अभिव्यक्ति परिवर्तन गर्न, तपाईँको सञ्चालन प्रणालीको पूर्वनिर्धारित सङ्ख्या ढाँचा ("123.5") सङ्ख्या साधारण पाठको रूपमा प्रविष्टि गरेको हुनु पर्नेछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleCountryConvert

    MsgBox CDbl(1234.5678)

    MsgBox CInt(1234.5678)

    MsgBox CLng(1234.5678)

End Sub