CBool Function

स्ट्रिङ तुलना वा सङ्ख्यात्मक तुलनालाई बुलियन अभिव्यक्तिमा रूपान्तरण गर्दछ वा एकल सङ्ख्यात्मक अभिव्यक्तिलाई बुलियन अभिव्यक्तिमा रूपान्तरण गर्दछ ।

वाक्य संरचना:

CBool (अभिव्यक्ति१ {= | <> | < | > | <= | >=} अभिव्यक्ति२) वा CBool (नम्बर)

मान फर्काउनुहोस्:

बुलिएन

परामितिहरू:

अभिव्यक्ति१, अभिव्यक्ति२: कुनै स्ट्रिङ वा सङ्ख्यात्मक जसलाई तपाईँ तुलना गर्न चाहनुहुन्छ । यदि अभिव्यक्तिहरू मिलेको खण्डमा,CBoolले सत्य प्रकार्य फर्काउँछ, अन्यथा झुठो फर्काउँछ ।

नम्बर:कुनै सङ्ख्यात्मक अभिव्यक्ति जसलाई तपाईँ रूपान्तरण गर्न चाहनुहुन्छ । यदि अभिव्यक्ति ० सँग बाराबर भएको खण्डमा झुठोफर्काउँछ अन्यथा सत्यफर्काउँछ ।

दिएका उदाहरणमा मान मुल्याङ्कन गर्नलाई CBoolप्रकार्यको प्रयोग हुन्छ जुनInstr प्रकार्यद्वारा फर्काईएको हुन्छ । यदि वाक्यमा शब्द "र" भेटिएको खण्ड प्रकार्यले जाँच गर्दछ जसलाई प्रयोग कर्ताले प्रविष्टि गरेकाहुन्छन् ।मा

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleCBool

Dim sText As String

    sText = आगत बाकस("छोटो वाक्य प्रविष्ट गर्नुहोस्:")

    ' यदि वाक्यमा शब्द »र« देखिएमा प्रमाणित गर्नुहोस्।

    ' सट्टामा आदेश लाइन

    REM यदि Instr(आगत, "र")<>० त्यसपछि...

    ' the CBool प्रकार्यलाई तल दिएकोमा लागू गर्दछ:

    यदि CBool(Instr(sText, "र"))त्यसपछि

        MsgBox "तपाईँले प्रविष्टि गरेको वाक्यमा शब्द »र« उपस्थित हुन्छ!"

    EndIf

End Sub