CDec Function

दशमलव अभिव्यक्तिमा स्ट्रिङ अभिव्यक्ति वा सङ्ख्यात्मक अभिव्यक्ति रूपान्तरण गर्दछ ।

वाक्य संरचना:

CDec(अभिव्यक्ति)

मान फर्काउनुहोस्:

दशमलव सङ्ख्या ।

परामिति:

अभिव्यक्ति: तपाईँले परिवर्तन गर्न चाहनुभएको कुनै पनि स्ट्रिङ वा अभिव्यक्ति ।