CCur Function

स्ट्रिङ अभिव्यक्ति वा सङ्ख्यात्मक अभिव्यक्ति मुद्रा अभिव्यक्तिमा रूपान्तरण गर्दछ । दशमलव विभाजकहरू र मुद्रा प्रतीकहरूका लागि स्थान सेटिङहरू प्रयोग गरिन्छ ।

वाक्य संरचना:

CCur(अभिव्यक्ति)

मान फर्काउनुहोस्:

मुद्रा

परामिति:

अभिव्यक्ति: तपाईँले परिवर्तन गर्न चाहनुभएको कुनै पनि स्ट्रिङ वा अभिव्यक्ति ।