चलहरू

दिएका कथनहरू र प्रकार्यहरूले चलहरूसँग कार्य गरि रहन्छन । तपाईँ ति प्रकार्य चलहरूको परिभाषा वा घोषणा गर्न, चलहरू एक प्रकारबाट अर्कोमा रूपान्तरण गर्न,वा चलप्रकारको निर्धारण गर्नलाई प्रयोग गर्न सक्नुहुन्छ ।

CCur Function

स्ट्रिङ अभिव्यक्ति वा सङ्ख्यात्मक अभिव्यक्ति मुद्रा अभिव्यक्तिमा रूपान्तरण गर्दछ । दशमलव विभाजकहरू र मुद्रा प्रतीकहरूका लागि स्थान सेटिङहरू प्रयोग गरिन्छ ।

CBool Function

स्ट्रिङ तुलना वा सङ्ख्यात्मक तुलनालाई बुलियन अभिव्यक्तिमा रूपान्तरण गर्दछ वा एकल सङ्ख्यात्मक अभिव्यक्तिलाई बुलियन अभिव्यक्तिमा रूपान्तरण गर्दछ ।

CDate Function

कुनै स्ट्रिङ वा सङ्ख्यात्मक अभिव्यक्ति मिति मानमा रूपान्तरण गर्नुहोस् ।

CDec Function

दशमलव अभिव्यक्तिमा स्ट्रिङ अभिव्यक्ति वा सङ्ख्यात्मक अभिव्यक्ति रूपान्तरण गर्दछ ।

CDbl Function

कुनै सङ्ख्यात्मक अभिव्यक्ति वा स्ट्रिङ अभिव्यक्ति द्वि-गुना प्रकारमा रूपान्तरण गर्दछ ।

CInt Function

कुनै स्ट्रिङ वा सङ्ख्यात्मक अभिव्यक्ति इन्टिजरमा रूपान्तरण गर्दछ ।

CLng Function

कुनै स्ट्रिङ वा सङ्ख्यात्मक अभिव्यक्तिलाई लामो इन्टिजरमा रूपान्तरण गर्दछ ।

Const Statement

अचलको रूपमा स्ट्रिङको परिभाषा गर्दछ ।

CSng Function

कुनै स्ट्रिङ वा सङ्ख्यात्मक अभिव्यक्तिलाई एकल डेटा प्रकारमा रूपान्तरण गर्दछ ।

CStr Function

कुने सङ्ख्यात्मक अभिव्यक्तिलाई स्ट्रिङ अभिव्यक्तिमा रूपान्तरण गर्दछ ।

CVar Function

चल अभिव्यक्तिमा स्ट्रिङ अभिव्यक्ति वा सङ्ख्यात्मक अभिव्यक्ति रूपान्तरण गर्दछ ।

CVErr Function

सब प्रकार "त्रुटि" चल अभिव्यक्तिमा स्ट्रिङ अभिव्यक्ति वा सङ्ख्यात्मक अभिव्यक्ति रूपान्तरण गर्दछ ।

DefBool Statement

यदि क्यारेक्टर प्रकार-घोषणा नगरेको वा शब्दकुञ्जी निर्दिष्ट गरेको खण्डमा,चिठ्ठीको दायरा अनुसार DefBool कथनले चलहरूकोलागि पूर्वनिर्धारित डेटा प्रकार सेट गर्दछ ।

DefCur Statement

यदि अक्षरको दायरा अनुसार प्रकार-घोषणा क्यारेक्टर वा शब्दकुञ्जी निर्दिष्ट भएमा, DefCur कथनले पूर्वनिर्धारित चल प्रकार सेट गर्दछ ।

DefDate Statement

यदि चलहरू प्रकार-घोषणा नभएको वा कुञ्जी शब्द निर्दिष्ट गरेको खण्डमा चिठ्ठीको दायरा अनुसार DefDate कथनले पूर्वनिर्धारित चल प्रकार सेट गर्दछ ।

DefDbl Statement

यदि क्यारेक्टर प्रकार-घोषणा वा शब्दकुञ्जी निर्दिष्ट गरिएको छैन भने, अक्षर दायरा अनुरूप, पूर्वनिर्धारित चल प्रकारहरू सेट गर्दछ ।

DefErr Statement

यदि क्यारेक्टर प्रकार-घोषणा वा शब्दकुञ्जी निर्दिष्ट नभएमा, अक्षर दायरा अनुसार, DefErr कथनले पूर्वनिर्धारित चल प्रकार सेट गर्दछ ।

DefInt Statement

यदि क्यारेक्टर प्रकार-घोषणा वा शब्दकुञ्जी निर्दिष्ट गरिएको छैन भने, अक्षर दायरा अनुरूप, पूर्वनिर्धारित चल प्रकारहरू सेट गर्दछ ।

DefLng Statement

यदि क्यारेक्टर प्रकार-घोषणा वा शब्दकुञ्जी निर्दिष्ट गरिएको छैन भने, अक्षर दायरा अनुरूप, पूर्वनिर्धारित चल प्रकारहरू सेट गर्दछ ।

DefObj Statement

यदि क्यारेक्टर प्रकार-घोषणा वा शब्दकुञ्जी निर्दिष्ट गरिएको छैन भने, अक्षर दायरा अनुरूप, पूर्वनिर्धारित चल प्रकारहरू सेट गर्दछ ।

DefSng Statement

यदि क्यारेक्टर प्रकार-घोषणा वा शब्दकुञ्जी निर्दिष्ट नभएमा,अक्षर दायरा अनुसार, DefSng कथनले पूर्वनिर्धारित चल प्रकार सेट गर्दछ ।

DefStr Statement

यदि क्यारेक्टर प्रकार-घोषणा वा शब्दकुञ्जी निर्दिष्ट गरेको छैन भने, अक्षर दायरा अनुसार, DefStr कथनले पूर्वनिर्धारत चल प्रकार सेट गर्दछ ।

DefVar Statement

यदि क्यारेक्टर प्रकार-घोषणा वा शब्दकुञ्जी निर्दिष्ट गरिएको छैन भने, अक्षर दायरा अनुरूप, पूर्वनिर्धारित चल प्रकारहरू सेट गर्दछ ।

Dim Statement

एक चल वा एरे घोषणा गर्दछ ।

ReDim Statement

एक चल वा एरे घोषणा गर्दछ ।

Type Statement

Define non-UNO data structures (structs).

IsArray Function

यदि एरेमा डेटा फाँट चल भएको खण्डमा निर्धारण गर्दछ ।

IsDate Function

परिक्षण गर्नुहोस् यदि सङ्ख्यात्मक वा स्ट्रिङ अभिव्यक्ति मिति अभिव्यक्तिमा रूपान्तरण गर्न सक्नुहुन्छ ।

IsEmpty Function

परिक्षण गर्नुहोस् यदि भिन्न चलले खाली मान समावेश गरेको खण्डमा चल स्थापना हुँदैन भन्नेकुरा खाली मानले बताउछ ।

IsError Function

त्रुटि मान चल समावेश छन् भने परिक्षण गर्दछ ।

IsNull Function

परिक्षण गर्नुहोस् यदि भिन्न विशेष निल मान समावेश गराएको खण्डमा,देखाएको त्यो चलले डेटा समावेश गर्दैन ।

IsNumeric Function

यदि अभिव्यक्ति नम्बरमा भएको खण्डमा परिक्षण गर्नुहोस् । यदि अभिव्यक्ति नम्बरमा भएको खण्डमा प्रकार्यले सत्य फर्काउँछ अन्यथा झुठो फर्काउँछ ।

IsObject Function

यदि वस्तु चल OLE वस्तुमा भएको खण्डमा परिक्षण गर्नुहोस् । चल OLE वस्तुमा भएको खण्डमा प्रकार्यले सत्य फर्काउँछ अन्यथा यसले झुठो ऊर्काउछ ।

LBound Function

एरेको तल्लो सिमा फर्काउँछ ।

UBound Function

एरेको माथिल्लो सिमा फर्काउँछ ।

Let Statement

चललाई मानाङ्कन गर्दछ ।

Array Function

डेटा फाँटसँग चल भिन्न प्रकार फर्काउँछ ।

DimArray Function

भिन्न एरे फर्काउँछ ।

Erase Function

स्थिर साइजको बाँणहरूको बाँण तत्वहरूको सामग्रीहरू मेट्दछ, र चल साइजको बाँणद्वारा प्रयोग गरिएको स्मृति निश्कासन गर्दछ ।

Option Base Statement

० वा १को रूपमा एरेकोलागि पूर्वनिर्धारित तल्लो सिमा परिभाषित गर्दछ ।

Option Explicit Statement

Dim कथनसँग कार्यक्रम सङ्केतमा स्पष्टरूपमा गोषणा हुने पर्ने ती प्रत्येक चल निर्दिष्ट गर्दछ ।

Public Statement

आयामिकहरू चल वा एरे मोड्युल स्तरमा(तिनीहरू उपकार्यतालिका वा प्रकार्यमा हुँदैनन्)हुन्छन् त्यसैले चल र एरे सबै लाइब्रेरीहरू र मोड्युलहरूमा वैध हुन्छ ।

Global Statement

आयामिकहरू चल वा एरे विश्वव्यापी स्तरमा(तिनीहरू उपकार्यतालिका वा प्रकार्यमा हुँदैनन्)हुन्छन् त्यसैले चल र एरे सबै लाइब्रेरीहरू र मोड्युलहरूमा हालको सत्रकोलागि वैध हुन्छन् ।

Static Statement

उपकार्यतालिका वा प्रकार्य भित्र कार्यविधी स्तरमा चल वा एरे घोषणा गर्दछ त्यसकारण चल वा एरेको मानहरू उपकार्यतालिका वा प्रकार्य अवस्थित हुनुभन्दा पछाडि सम्म कायम राख्छ । Dim कथन सम्मेलनहरूपनि वैध हुन्छन् ।

TypeName Function; VarType Function

Returns a string (प्रकार नाम) वा सङ्ख्यात्मक मान(VarType) जसले चलका लागि सूचना समावेश गर्दछ ।

Set Statement

चल वा गुणमा सन्दर्भ वस्तु सेट गर्दछ ।

FindObject Function

स्ट्रिङ परामितिको रूपमा वस्तुको नाम माध्ययमबाट रन-टाइममा वस्तुको ठेगाना राख्नला्लाई सक्षम बनाउछ ।

FindPropertyObject Function

स्ट्रिङ परामितिको रूपमा वस्तुको नाम प्रयोग गरेर रन-टाइममा वस्तुको ठेगाना राख्लाई सक्षम बनाउछ ।

Optional (in Function Statement)

तपाईँलाई परामितिहरू परिभाषा गर्नलाई अनुमति दिन्छ जसले ऐच्छिकको रूपमा प्रकार्यलाई पास गर्दछन् ।

IsMissing Function

यदि प्रकार्यले ऐच्छिक परामितिसँग बोलाएको खण्डमा परिक्षण गर्नुहोस् ।

HasUnoInterfaces Function

यदि आधारभूत Uno वस्तुले निश्चित Uno इन्टरफेसहरूलाई समर्थन गरेको खण्डमा परिक्षण गर्नुहोस् ।

EqualUnoObjects Function

यदि दुईटा निर्दिष्ट आधारभूत Uno वस्तुहरूले उही Uno वस्तु दृष्टान्तको प्रतिनीधित्व गरेको खण्डमा सत्य फर्काउँछ ।

IsUnoStruct Function

दिएको वस्तु Uno struct भएको खण्डमा सत्य फर्काउँछ ।