Switch Function

मानद्वारा पछ्याइएका अभिव्यक्तिको सूचीकृत गर्दै तर्कहरूको सूची मुल्याङ्कन गर्दछ । स्विच प्रकार्यले मान फर्काउँछ त्यो अभिव्यक्तिसँग संलग्न हुन्छ जुन यो प्रकार्यद्वारा पास हुन्छ ।

वाक्य संरचना:

स्विच (अभिव्यक्ति१, मान१[, अभिव्यक्ति२, मान२[..., अभिव्यक्ति_n, मान_n]])

परामितिहरू:

स्विचप्रकार्यले बायाँ देखी दायाँमार्फत अभिव्यक्ति मुल्याङ्कन गर्दछ,त्यसपछि मान फर्काउँछ जसले प्रकार्य अभिव्यक्तिलाई मानाङ्कन गरेको हुन्छ । यदि अभिव्यक्ति र मान जोडाको रूपमा नदिएको खण्डमा रनटाइम त्रुटि आउछ ।

अभिव्यक्ति:अभिव्यक्ति जुन तापई मुल्याङ्कन गर्नलाई चाहनुहुन्छ ।

मान: मान जसलाई अभिव्यक्ति सत्यभएको खण्डमा तपाईँ फर्काउनलाई चाहनुहुन्छ ।

दिएका उदाहरणमा, स्विच प्रकार्यले नामलाई उचित लिङ मानाङ्कन गर्दछ जसले प्रकार्यलाई पास गर्दछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleSwitch

Dim sGender As String

    sGender =लिङ अणुक्रमणिका पाउनुहोस्( "जोहन" )

    MsgBox sGender

End Sub

 

Function GetGenderIndex (sName As String) As String

    लिङ अनुक्रमणिका पाउन = स्विच(sName = "जेन", "महिला", sName = "जोहन", "पुरुष")

End Function