Function Statement

उपकार्यतालिका परिभाषित गर्दछ जसलाई फर्कने प्रकारलाई निर्धारण गर्नलाई अभिव्यक्तिमा प्रयोग गर्न सकिन्छ ।

वाक्य संरचना

परामिति हेर्नुहोस्

परामितिहरू:

वाक्य संरचना

प्रकार्य नाम[(VarName१ [प्रकारको रूपमा][, VarName२ [प्रकारको रूपमा][,...]]]) [प्रकारको रूपमा]

कथन खण्ड

[निकास प्रकार्य]

कथन खण्ड

End Function

परामिति

नाम:प्रकार्यद्वारा फर्काइएका मान समावेश गराउनलाई उपकार्यतालिकाको नाम ।

चलनाम:उपकार्यतालिका पासगर्नलाई परामिति ।

प्रकार:प्रकार-घोषणा भएको कुञ्जी शब्द ।

उदाहरण:

Sub ExampleExit

Dim sReturn As String

Dim sListArray(10) As String

Dim siStep As Single

    For siStep = 0 to 10 REM Fill array with test data

        sListArray(siStep) = chr$(siStep + 65)

        MsgBox sListArray(siStep)

    Next siStep

    sReturn = LinSearch(sListArray(), "B")

    Print sReturn

End Sub

 

Function LinSearch( sList(), sItem As String ) As Integer

Dim iCount As Integer

REM Linsearchले पाठ एरे खोज्छ:पाठ प्रविष्टिका लागिsList()

' ले फर्काउने मान प्रविष्टि वा ० (निल)को अनुक्रमणिका हो।

    For iCount=1 To Ubound( sList() )

        If sList( iCount ) = sItem Then

            Exit For ' बाट बाहिरिनका लागि sItemभेटाउनुहोस्

        End If

    Next iCount

    If iCount = Ubound( sList() ) Then iCount = 0

    LinSearch = iCount

End Function