FreeLibrary Function

DLLहरू निष्कासन गर्दछ जुन निश्चित कथनहरूद्वारा लोड गरेका हुन्छन् । यदि यसको प्रकार्यहरूबाट एउटा बोलाएको खण्डमा निष्कासित DLL स्वत:रूपमै लोड भएको हुन्छ ।यो पनि हेर्नुहोस्: निश्चित

वाक्य संरचना:

स्वतन्त्र लाइब्रेरी (स्ट्रिङको रूपमा LibName)

परामितिहरू:

LibName: स्ट्रिङ अभिव्यक्ति त्यले DLLको नाम निर्दिष्ट गर्दछ ।

द्रष्टव्य प्रतिमा

स्वतन्त्र लाइब्रेरीले DLLहरू मात्र निष्कासन गर्न सक्छन् जुन आधारभूत रनटाइमको समयमा मात्र लोड गरिएको हुन्छ ।


त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Declare Sub MyMessageBeep Lib "user32.dll" Alias "MessageBeep" ( Long )

Sub ExampleDeclare

Dim lValue As Long

    lValue = 5000

    MyMessageBeep( lValue )

    FreeLibrary("user32.dll" )

End Sub