End Statement

खण्ड वा कार्यविधीहरू अन्त्य गर्नुहोस् ।

वाक्य संरचना:

End, End Function, End If, End Select, End Sub

परामितिहरू:

प्रयोग गर्ने अन्त्य कथन तलदिएको छ:

कथन

अन्त्य:आवश्यकता छैन, तर कार्यक्रम कार्यान्वयनको अन्त्यलाई कार्य-विधि भित्र जुनसुकै ठाउमा प्रविष्टि गर्न सक्नुहुन्छ ।

अन्त्य प्रकार्य:कथनले प्रकार्य अन्त्य गर्दछ ।

End If:खण्डले If...Then...Elseको अन्त्य चिनाउँछ ।

End Select: खण्डले चयन केसको अन्त्य चिनाउँछ ।

End Sub:कथनले सबअन्त्य गर्दछ ।

उदाहरण:

Sub ExampleRandomSelect

Dim iVar As Integer

    iVar = Int((15 * Rnd) -2)

    Select Case iVar

        Case 1 To 5

            मुद्रण गर्नुहोस् "Number from 1 to 5"

        Case 6, 7, 8

            मुद्रण गर्नुहोस् "Number from 6 to 8"

        Case Is > 8 And iVar < 11

            मुद्रण गर्नुहोस् "Greater than 8"

        Case Else

            मुद्रण गर्नुहोस् "Outside range 1 to 10"

    End Select

End Sub