Choose Function

तर्कको सूचीबाट चयन भएको मान फर्काउँछ ।

वाक्य संरचना:

(अनुक्रमणिका, चयन१[, चयन२, ... [,चयन_n]]) रोज्नुहोस्

परामितिहरू:

अनुक्रमणिका: सङ्ख्यात्मक अभिव्यक्ति जसले मान फर्काउनलाई निर्दिष्ट गर्दछ ।

छनोट१:कुनै अभिव्यक्ति जसले उपयुक्त रोजाइहरूको एउटा मात्र समावेश गर्दछ ।

रोज्नुहोस्प्रकार्यले अणुक्रमणीका मानमा आधारित अभिव्यक्तिहरूको सूचीबाट मान फर्काउँछ । यदि अनुक्रमणिका = १ भएको खण्डमा प्रकार्यले सूचीमा पहिलो अभिव्यक्ति फर्काउँछ,यदि अनुक्रमणिका = २ भएको खण्डमा सूचीबाट दोस्रो अभिव्यक्ति फर्काउँछ र अरू यसै गरि ।

अनुक्रमणिका मान १ भन्दाकम वा सूचीकृत भएका अभिव्यक्तिहरूको नम्बर भन्दा बढी भएको खण्डमा, प्रकार्यले शून्य मान फर्काउँछ ।

दिएका उदाहरणरोज्नुहोस्प्रकार्यले त्यो मेनुबाट बिभिन्न स्ट्रिङहरूबाट स्ट्रिङ चयन गर्नलाई प्रयोग गरिन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleChoose

Dim sReturn As String

    sReturn = ChooseMenu(2)

    Print sReturn

End Sub

 

Function ChooseMenu(Index As Integer)

    मेनु रोज्नुहोस् =रोज्नुहोस्(अनुक्रमणिका, "द्रुत ढाँचा", "बचत ढाँचा", "शैली ढाँचा")

End Function