Call Statement

उपकार्यतालिका प्रकार्य,वा DLL कार्यविधी मा कार्यक्रमको नियन्त्रण सार्नुहोस् ।

वाक्य संरचना:

[Call] नाम [Parameter]

परामितिहरू:

नाम: उपकार्यतालिकाको नाम, प्रकार्य, वा DLL, जुन तपाईँले बोलाउन चाहनुहुन्छ ।

परामिति: परामिति कार्यविधी पास गर्नुहोस् । परामितिहरूको प्रकार्य र नम्बर उपकार्यतालिकामा निर्भर हुन्छ जुन कार्यान्वयन भइरहन्छ ।

द्रष्टव्य प्रतिमा

तपाईँले कार्यविधी बोलाउदा शब्दकुञ्जी ऐच्छिक हुन्छन । यदि प्रकार्य कार्यविधीको रूपमा कार्यान्वयन भएको खण्डमा परामितिहरू कथनमा कोष्ठकद्वारा समावेश गराउनु पर्दछ । यदि DLLबोलाएको छ भने सबभन्दा पहिले घोषणा-कथनमा निर्दिष्ट गर्नै पर्दछ ।


उदाहरण:

Sub ExampleCall

Dim sVar As String

    sVar = "LibreOffice"

    Call f_callFun sVar

End Sub



Sub f_callFun (sText as String)

    Msgbox sText

End Sub