अरू कथनहरू

Statements that do not belong to any of the other categories are described here.

Call Statement

उपकार्यतालिका प्रकार्य,वा DLL कार्यविधी मा कार्यक्रमको नियन्त्रण सार्नुहोस् ।

Choose Function

तर्कको सूचीबाट चयन भएको मान फर्काउँछ ।

Declare Statement

DLL फाइलमा उपकार्यतालिका निश्चित र परिभाषित गर्नुहोस् जुन तपाईँले आधारभूतLibreOfficeबाट कार्यान्वयन गर्नलाई चाहनुहुन्छ ।

End Statement

खण्ड वा कार्यविधीहरू अन्त्य गर्नुहोस् ।

Exit Statement

Do...Loop, For...Next, प्रकार्य,वा उपकार्यतालिकाबाट निस्कनुहोस् ।

FreeLibrary Function

DLLहरू निष्कासन गर्दछ जुन निश्चित कथनहरूद्वारा लोड गरेका हुन्छन् । यदि यसको प्रकार्यहरूबाट एउटा बोलाएको खण्डमा निष्कासित DLL स्वत:रूपमै लोड भएको हुन्छ ।यो पनि हेर्नुहोस्: निश्चित

Function Statement

उपकार्यतालिका परिभाषित गर्दछ जसलाई फर्कने प्रकारलाई निर्धारण गर्नलाई अभिव्यक्तिमा प्रयोग गर्न सकिन्छ ।

Rem Statement

निर्दिष्ट गर्ने त्यो कार्यक्रम लाइन टिप्पणी हो ।

Stop Statement

आधारभूत कार्यक्रमको कार्यान्वयन रोक्छ ।

Sub Statement

उपकार्यतालिकाहरू परिभषित गर्दछ ।

Switch Function

मानद्वारा पछ्याइएका अभिव्यक्तिको सूचीकृत गर्दै तर्कहरूको सूची मुल्याङ्कन गर्दछ । स्विच प्रकार्यले मान फर्काउँछ त्यो अभिव्यक्तिसँग संलग्न हुन्छ जुन यो प्रकार्यद्वारा पास हुन्छ ।

With Statement

पूर्वनिर्धारित वस्तुको रूपमा वस्तु सेट गर्दछ । अर्को वस्तुको नाम घोषणा नगरेको खण्डमा सबै गुणहरू र तरीकाहरूले पूर्वनिर्धारित वस्तु कथनसँग फैल्याउने कार्य अन्त्य नभए सम्म लाई सान्दर्भित गर्दछ ।