On...GoSub Statement; On...GoTo Statement

कार्यक्रम सङ्केतमा निर्दिष्ट गरेका बिभिन्न रेखाहरूको एउटालाई साखा गर्न यसको सङ्ख्यात्मका अभिव्यक्तको मानमा निर्भर गर्दछ ।

वाक्य संरचना:

मा N GoSub लेबुल१[, लेबुल२[, लेबुल३[,...]]]

Num अभीब्यक्तिमा लेबुल१[, लेबुल२[, लेबुल३[,...]]] मा जानुहोस्

परामितिहरू:

Numअभिव्यक्ति: ० र २५५ को बीचकोकुनै सङ्ख्यात्मक अभिव्यक्ति त्यसले कार्यक्रमलाई शखा गर्नलाई रेखाको निर्धारण गर्दछ । यदि नम्बर अभिव्यक्ति ० भएको खण्डमा कथन कार्यान्वयन हुँदैन । यदि Numअभिव्यक्ति ० भन्दा बढी भएको खण्डमा कार्यक्रम लेबुललाई उफ्रार्छ त्यसले नम्बरको स्थान लिन्छ त्यो अभिव्यक्ति(१ = पहिलो लेबुल; २ = दोस्रो लेबुल) लाई अनुरूप गर्दछ ।

लेबुल: लक्षित रेखा अनुसारको,मा जानुहोस्वा GoSub बनौट ।

द्रष्टव्य प्रतिमा

,मा जानुहोस् वा GoSub


उदाहरण:

Sub ExampleOnGosub

Dim iVar As Integer

Dim sVar As String

    iVar = 2

    sVar =""

    On iVar GoSub Sub1, Sub2

    On iVar GoTo Line1, Line2

    Exit Sub

Sub1:

    sVar =sVar & " From Sub 1 to" : फर्कनुहोस्

Sub2:

    sVar =sVar & " From Sub 2 to" : फर्कनुहोस्

Line1:

    sVar =sVar & " लेबुल१" : , Ende मा जानुहोस्

Line2:

    sVar =sVar & " Label 2"

Ende:

    MsgBox sVar,0,"On...GoSub"

End Sub