GoTo Statement

लेबुलद्वारा देखाइएको कार्यविधी रेखामा सब वा प्रकार्य भित्र कार्यक्रम सुचारू गर्दछ ।

वाक्य संरचना:

परामितिहरू हेर्नुहोस्

परामितिहरू:

Sub/Function

कथन खण्ड

 लेबुल१

लेबुल२:

कथन खण्ड

Exit Sub

लेबुल१:

कथन खण्ड

लेबुल२ मा जानुहोस्

End Sub/Function

कार्यविधी भित्र अर्को ठाउँमा कार्यक्रम कार्यान्वयन सुचारू गर्नलाई आधारभूत LibreOfficeलाई निर्देशित गर्न ,मा जानुहोस् कथनको प्रयोग गर्दछ । यो स्थिति लेबुलद्वारानै देखाइनु पर्दछ । लेबुल सेट गर्नलाई नाम मानांङ्कन गर्दछ र त्यसपछि यसको विराम चिन्ह (":") अन्त्य हुनुपर्दछ ।

चेतावनी प्रतिमा

तपाईँ सब र प्रकार्यमा उफ्रेर जानलाई ,मा जानुहोस् कथनको प्रयोग गर्न सक्नुहुन्न ।


उदाहरण:

परामितिहरू हेर्नुहोस्