GoSub...Return Statement

उपकार्यतालिका बोलाउछ त्यसले उपकार्यतालिका वा प्रकार्यबाट लेबुलद्वारा देखाइएको हुन्छ । यो कथनहरूले दिएका लेबुल अर्को कथन नफर्किए सम्म कार्यान्वयन गर्दछ । त्यसपछाडि कार्यक्रम कथनसँग सुचारू भइरहँदा त्यसले GoSub कथन पछ्याउछ ।

वाक्य संरचना:

परामितिहरू हेर्नुहोस्

परामितिहरू:

सब/प्रकार्य

कथन खण्ड

लेबुल

कथन खण्ड

GoSub लेबुल

निस्कनुहोस् उप/प्रकार्य

लेबुल:

कथन खण्ड

फर्कनुहोस्

End Sub/प्रकार्य

GoSubकथनले उपकार्यतालिका वा प्रकार्य भित्रबाट लेबुलद्वारा देखाइका स्थानिय उपकार्यतालिकाहरू बोलाउछ । लेबुलकोनाम विराम चिन्हसँग अन्त्यमा हुनुपर्दछ ।

चेतावनी प्रतिमा

यदि कार्यक्रमले GoSubद्वारा अग्रसरता नदेखाई फर्काइएको कथनमा सामना गरेमा आधारभूत LibreOffice ले त्रुटि सन्देश फर्काउँछ । निस्कनुहोस् सब वा निस्कनुहोस् प्रकार्य निश्चित गर्न प्रयोग हुन्छ त्यसले अर्को कथन फर्किएर फैलनु भन्दा अगाडि कार्यक्रमले सब वा प्रकार्यलाई छाड्छ ।।


दिएका उदाहरणले GoSubफर्काउँछको वर्णन गर्दछन् । कार्यान्वयन हुदैगरेका कार्यक्रम सेक्सन दुगुना गर्नलाई कार्यक्रमले दुईटा नम्बरहरूको बर्गमूल गणना गर्दछ जसलाई प्रयोगकर्ताद्वारा प्रविष्टि गरिन्छ ।

उदाहरण:

Sub ExampleGoSub

Dim iInputa As Single

Dim iInputb As Single

Dim iInputc As Single

    iInputa = Int(आगत बाकस$ "पहिलो नम्बर प्रविष्ट गर्नुहोस्: ","नम्बरआगत"))

    iInputa = Int(आगत बाकस$ "दोस्रो नम्बर प्रविष्ट गर्नुहोस्: ","नम्बरआगत"))

    iInputc=iInputa

    GoSub SquareRoot

    iInputa;"को बर्गमूल";iInputc;" हो" मुद्रण गर्नुहोस् ।

    iInputc=iInputb

    GoSub SquareRoot

    "को बर्गमूल";iInputb;" हो";iInputc मुद्रण गर्नुहोस्

    Exit Sub

SquareRoot:

    iInputc=sqr(iInputc)

    Return

End Sub