उफ्रन्छ

दिएका कथनहरू कार्यान्वयन उफ्रन्छन ।

GoSub...Return Statement

उपकार्यतालिका बोलाउछ त्यसले उपकार्यतालिका वा प्रकार्यबाट लेबुलद्वारा देखाइएको हुन्छ । यो कथनहरूले दिएका लेबुल अर्को कथन नफर्किए सम्म कार्यान्वयन गर्दछ । त्यसपछाडि कार्यक्रम कथनसँग सुचारू भइरहँदा त्यसले GoSub कथन पछ्याउछ ।

GoTo Statement

लेबुलद्वारा देखाइएको कार्यविधी रेखामा सब वा प्रकार्य भित्र कार्यक्रम सुचारू गर्दछ ।

On...GoSub Statement; On...GoTo Statement

कार्यक्रम सङ्केतमा निर्दिष्ट गरेका बिभिन्न रेखाहरूको एउटालाई साखा गर्न यसको सङ्ख्यात्मका अभिव्यक्तको मानमा निर्भर गर्दछ ।