While...Wend Statement

जब कार्यक्रमले कथनमा सामना गरिरहन्छ यसले अवस्था परिक्षण गर्दछ । यदि अवस्था झुठो भएको खण्डमा कार्यक्रमलाई शिधै दिएको गमन गर्ने कथनले सुचारू गराउछ । यदि अवस्था सत्य भएमा लूपले कार्यक्रमले गमन गर्ने पत्तालगाउने बेलासम्म कार्यान्वयन गर्दछ र त्यसपछि जुनबेलाकथनलाई पछाडि उफार्छ । यदि अवस्था त्यो समय सम्म सत्य रहेको खण्डमा लूपले फेरिपनि कार्यान्वयन गर्दछ ।

Unlike the Do...Loop statement, you cannot cancel a While...Wend loop with Exit. Never exit a While...Wend loop with GoTo, since this can cause a run-time error.

डु...लूप जब... वेन्ड भन्दा धेरै लचकदार हुन्छ ।

वाक्य संरचना:

जब शर्त [Statement] वेन्ड

उदाहरण:

सब उदाहरण जब वेन्ड

स्ट्रिङको रूपमा Dim stext

इन्टिजरको रूपमा Dim iRun

    sText ="यो छोटो पाठ हो"

    iRun = १

    जब iRun < Len(sText)

        यदि Mid(sText,iRun,1 )<> " " त्यसपछि Mid( sText ,iRun, 1, Chr( 1 + Asc( Mid(sText,iRun,1 )) )

        iRun = iRun + 1

    वेन्ड

    MsgBox sText,०,"सङ्केतन गरिएको पाठ"

End Sub