For...Next Statement

अर्को खण्डकोलागि नम्बर निर्दिष्ट भएका समयहरूको बीचमा कथनहरू दोहोर्याउछ ।

वाक्य संरचना:

विपरित दिशाकोलागि =सुरु अन्त्यलाई [चरण चरण]

कथन खण्ड

[बाहिरिनका लागि]

कथन खण्ड

अर्को [counter]

चलहरू:

विपरित दिशामा:लूप विपरित दिशामा बाराबर चिन्ह(सुरु)को दायाँलाई स्थापनाकालमै मान मानंङ्कन गरेको हुन्छ । सङ्ख्यात्मक चलहरू मात्र वैध हुन्छन् । अन्तिम पटक पास भएसम्मको चल चरण अनुसार लूप विपरित दिशामा घट बढ हुन्छ ।

सुरु:सङ्ख्यात्मक चल जसले लूपको सुरुमा स्थापना गरेको मान परिभाषित गर्दछ ।

अन्त्य:सङ्ख्यात्मक चल जसले लूपको अन्त्यमा अन्तिम मान परिभाषित गर्दछ ।

चरण: मान सेट गर्नुहोस् जसले लूप विपरित दिशामा घड बढ गर्दछ । यदि चरण निर्दिष्ट नगरेको खण्डमा लूप विपरित दिशामा १ले बढेको पाइन्छ यो केसमा सुरुको भन्दा अन्त्यमा बढी हुनै पर्दछ । यदि तपाईँले विपरित दिशामा घटाउन चाहेको खण्डमा सुरु भन्दा अन्त्य कम हुनै पर्दछ , चरणले ऋणात्मक मान मानाङ्कन गरेको हुनै पर्दछ ।

...अर्को कोलागिलूपले परामितिहरूद्वारा निर्दिष्ट गरिएका समयहरूको नम्बरकोलागि सबै कथनहरू लूपमा दोहोर्याउछ ।

विपरित दिशाको चल घटेमा,आधारभूतLibreOfficeले अन्तिम मान फैलिसकेको खण्डमा जाँच गर्दछ । चाँडो भन्दा चाँडो विपरित दिशाले अन्तिम मान पास गर्दा लूपले स्वत:रूपमै अन्त्य गरिदिन्छ ।

...अर्कोकोलागिकथनहरू एकपछि अर्को राख्नलाई सम्भव हुन्छ । यदि दिएको अर्कोकथनहरूमा तपाईँले चल विशेषि कृत नगरेको खण्डमा,अर्कोले अहिले भर्खरैको कोलागिकथनलाई स्वत: अनुमति दिन्छ ।

यदि ०को बढोत्तरी वर्णन गरेको खण्डमा, कथनहरू कोलागिअर्कोको बीचमा सुचारुरूपले दोहोरिरहन्छन् ।

जब विपरित दिशाको चललाई तल गणना गर्दै हुन्छ आधारभूत LibreOfficeले अधिक प्रवाह वा न्युन प्रवाह जाँच गर्दछ । जब विपरित दिशामा अन्त्यको (धनात्मक चरण मान) भन्दा बढी वा अन्त्यको(ऋणात्मक चरण मान) भन्दा कम भएको बेला लूपको अन्त्य हुन्छ ।

लूपबाट बिना अवस्था बाहिरिनलाई बाहिरिनका लागिकथन प्रयोग गर्नुहोस् । यो कथन कोलागि...अर्कोलूप भित्रमात्र हुन्छ । निस्कनुहोस् अवस्थालाई निम्न किसिमले परिक्षणलाई गर्नलाई यदि...त्यसपछिकथन प्रयोग गर्नुहोस्।

कोलागि...

कथनहरू

यदि अवस्था = सत्य त्यसपछि बाहिरिनका लागि

कथनहरू

अर्को

द्रष्ट्ब्य:का लागि...अर्को लूपहरू एकपछि अर्को गरिएको हुन्छ । यदि तपाईँ बाहिरिन कोलागिसँग लूपबाट बिना अवस्था बाहिरिएको खण्डमा एकपटकमा एउटा मात्र लूप बाहिरिन्छ ।

उदाहरण

दिएको उदाहरणमा दुईटा एकपछि अर्को गरि राखिएका लूप १० वटा तत्वहरू( sEntry() )सँग स्ट्रिङ एरे क्रमबद्ध गर्नलाई प्रयोग हुन्छन ती बिभिन्न प्रकारका सामग्रीहरूसँग पहिल्यै भरिएका हुन्छन ।

Sub ExampleSort

Dim sEntry(9) As String

Dim iCount As Integer

Dim iCount2 As Integer

Dim sTemp As String

    sEntry(०) = "जेरि"

    sEntry(१) = "पेट्टि"

    sEntry(२) = "कुर्ट"

    sEntry(३) = "थोमस"

    sEntry(४) = "माईकल"

    sEntry(5) = "डेभिड"

    sEntry(६) = "क्याथि"

    sEntry(७) = "सुसि"

    sEntry(८) = "इडवार्ड"

    sEntry(९) = "क्रिस्टाइन"

    For iCount = 0 To 9

        For iCount2 = iCount + 1 To 9

            If sEntry(iCount) > sEntry(iCount2) Then

                sTemp = sEntry(iCount)

                sEntry(iCount) = sEntry(iCount2)

                sEntry(iCount2) = sTemp

            End If

        Next iCount2

    Next iCount

    For iCount = 0 To 9

        Print sEntry(iCount)

    Next iCount

End Sub