Do...Loop Statement

अवस्था सत्य भइरहेको बेला वा सत्य अवस्था आइरहेकोबेला सम्म गर्नुहोस् र लूप कथनको बीचमा कथनहरू दोहोर्याउनुहोस् ।

वाक्य संरचना

गर्नुहोस् [{जब | जबसम्म} अवस्था = सत्य]

कथन खण्ड

[Exit Do]

कथन खण्ड

लूप

वा

गर्नुहोस्

कथन खण्ड

[Exit Do]

कथन खण्ड

लूप[{जब | जबसम्म} अवस्था = सत्य]

परामितिहरूहरू्वहरू

अवस्था: एउटा तुलना, सङ्ख्यात्मक वा स्ट्रिङ अभिव्यक्ति,जसले कित झुठो यात सत्य मूल्याङ्कन गर्दछ ।

कथन खण्ड: कथन जसलाई जब वा जबसम्म अवस्था सत्य हुन्छ तपाईँ दोहोर्याउन चाहनुहुन्छ ।

गर्नुहोस्...लूप कथनले लूप कार्यान्वयन जबसम्म गरिरहन्छ बा तब सम्म निश्चित अवस्था सत्य हुन्छ । अवस्थित लूपकोलागि अवस्था कित दिएकोगर्नुहोस् यात लूप कथन प्रविष्टि गर्नै पर्दछ । यी दिएका उदाहरणहरू संयोजनहरूका लागि वैध छन्:

वाक्य संरचना

गर्नुहोस् जब अवस्था = सत्य

...कथन खण्ड

लूप

अवस्था सत्य भएसम्म गर्नुहोस् जब र लूप कथनहरूको बीचमा कथन खण्ड दोहोरि रहन्छ ।

गर्नुहोस् जबसम्म अवस्था = सत्य

...कथन खण्ड

लूप

यदि अवस्था झुठो नभएसम्म अवस्था लम्बिरहेको खण्डमा गर्नुहोस् जबसम्म र लूप कथनहरूको बीचमा कथन खण्ड दोहोरिरहन्छन् ।

गर्नुहोस्

...कथन खण्ड

लूप जब अवस्था = सत्य

अवस्था सत्य भएर लम्बिरहेको खण्डमा गर्नुहोस् र लूप कथनहरूको बीचमा कथन खण्ड दोहोरिरहन्छन् ।

गर्नुहोस्

...कथन खण्ड

लूपलूपसम्म अवस्था = सत्य

अवस्था सत्य भएसम्म गर्नुहोस् र लूप कथनहरूको बीचमा कथन खण्ड दोहोरिरहन्छन् ।

'गर्नुहोस्' बाट बाहिरिनुहोस् कथनले अप्रासयोगिक अन्त्यलाई लूप गर्दछ । तपाईँ यो कथनलाई गर्नुहोस्...लूपकथनको जुनसुकै स्थानमा थप्न सक्नुहुन्छ । तपाईँ यदि...त्यसपछिबनौटको प्रयोग गरेर अवस्थित अवस्था परिभाषित गर्न सक्नुहुन्छ जुन तलदिएको छ:

गर्नुहोस्...

कथनहरू

If condition = True Then Exit Do

कथनहरू

लूप..

उदाहरण

Sub ExampleDoLoop

Dim sFile As String

Dim sPath As String

    sPath = "c:\"

    sFile = Dir$( sPath ,22)

    If sFile <> "" Then

        Do

            MsgBox sFile

            sFile = Dir$

        Loop Until sFile = ""

    End If

End Sub