लूपहरू

दिएका कथनहरूले लूपहरूको कार्यान्वयन गर्दछन् ।

Do...Loop Statement

अवस्था सत्य भइरहेको बेला वा सत्य अवस्था आइरहेकोबेला सम्म गर्नुहोस् र लूप कथनको बीचमा कथनहरू दोहोर्याउनुहोस् ।

For...Next Statement

अर्को खण्डकोलागि नम्बर निर्दिष्ट भएका समयहरूको बीचमा कथनहरू दोहोर्याउछ ।

While...Wend Statement

जब कार्यक्रमले कथनमा सामना गरिरहन्छ यसले अवस्था परिक्षण गर्दछ । यदि अवस्था झुठो भएको खण्डमा कार्यक्रमलाई शिधै दिएको गमन गर्ने कथनले सुचारू गराउछ । यदि अवस्था सत्य भएमा लूपले कार्यक्रमले गमन गर्ने पत्तालगाउने बेलासम्म कार्यान्वयन गर्दछ र त्यसपछि जुनबेलाकथनलाई पछाडि उफार्छ । यदि अवस्था त्यो समय सम्म सत्य रहेको खण्डमा लूपले फेरिपनि कार्यान्वयन गर्दछ ।