IIf Statement

मुल्याङ्कन गरेको अभिव्यक्तिको लोजिकल मानमा निर्भर रहेको दुईटा सम्भाबित प्रकार्य परिणामहरूबाट एउटा फर्काउँछ ।

वाक्य संरचना:

IIf(अभिव्यक्ति,अभिव्यक्ति सत्य,अभिव्यक्ति झुठो)

परामितिहरू:

अभिव्यक्ति: कुनै अभिव्यक्ति त्यो अभिव्यक्ति मुल्याङ्कन सत्यभएको खण्डमा तपाईँले चाहेको मुल्याङ्कन गर्नलाई प्रकार्यले अभिव्यक्तिको सत्य परिमाण फर्काउँछ,अन्यथा भए यसले अभिव्यक्तिको झुठो परिणाम फर्काउँछ ।

अभिव्यक्ति सत्य, अभिव्यक्ति झुठो: कुनै अभिव्यक्ति,लोजिकल मुल्याङ्कनमा निर्भर रहेको प्रकार्य परिमाणको रूपमा भएका मध्ये एउटा मात्र फर्काउनु पर्नेछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल