Select...Case Statement

अभिव्यक्तिको मानमा निर्भर रहने एक वा एक भन्दा बढी कथन खण्डहरू परिभाषित गर्दछ ।

वाक्य संरचना:

चयन केस अवस्था केस अभिव्यक्ति कथन खण्ड[केस अभिव्यक्ति२ कथन खण्ड][केस अतिरिक्त ]कथन खण्ड अन्त चयन

परामितिहरू:

अभस्थाश: कुनै अभिव्यक्ति जसले कथन खण्ड नियन्त्रण गरेको खण्डमा ती दिएका सम्बन्धित केस वाक्य खण्ड कार्यान्वयन हुन्छन् ।

अभिव्यक्ति: कुनै अभिव्यक्ति त्यो अवस्था प्रकार अभिव्यक्तिसँग मिल्दो हुन्छ । कथन खण्डले यदि अवस्था जोडामिलाउछ अभिव्यक्तिभएको खण्डमा दिएका केस वाक्य खण्डहरू कार्यान्वयन हुन्छन् ।

उदाहरण:

Sub ExampleRandomSelect

Dim iVar As Integer

    iVar = Int((15 * Rnd) -2)

    Select Case iVar

        Case 1 To 5

            मुद्रण गर्नुहोस् "Number from 1 to 5"

        Case 6, 7, 8

            मुद्रण गर्नुहोस् "Number from 6 to 8"

        Case 8 To 10

            मुद्रण गर्नुहोस् "Greater than 8"

        Case Else

            "१ देखी १० को दायरा बाहिर"छप्नुहोस्

    End Select

End Sub