If...Then...Else Statement

एक वा एकभन्दा बढी कथन खण्डहरू परिभाषित गर्दछ जसलाई यदि अवस्था सत्य छ भने तपाईँले मात्र कार्यान्वयन गर्न चाहनुहुन्छ ।

वाक्य संरचना:

If condition=true Then Statement block [ElseIf condition=true Then] Statement block [Else] Statement block EndIf

Instead of Else If you can write ElseIf, instead of End If you can write EndIf.

परामितिहरू:

यदि...त्यसपछिकथनहरू कार्यान्वयन गर्ने कार्यक्रम खण्डहरू दिएका अवस्थाहरूमा निर्भर रहन्छन । जब आधारभूत LibreOfficeलेयदिमा कथन परिक्षण गर्न दिएको अवस्थालाई सामना गर्दछ । यदि अवस्था सत्य भएको खण्डमा सबै श्रृङ्खला कथनहरू अर्को अतिरिक्त वा अतिरिक्त यदिकथन सम्म कार्यान्वयन गर्दछ । यदि अवस्था झूटो भएको खण्डमा र अतिरिक्त यदिमा कथनहरूले पछ्याउछन् भने,आधारभूत LibreOfficeले अर्को अवस्थाहरू परिक्षण गर्दछन र यदि अवस्थाहरू सत्य भएको खण्डमा दिएका कथनहरूले कार्यान्वयन गर्दछन् । यदि झुठो भयो भने कित अर्को अतिरिक्त यदि यात अतिरिक्तकथनले कार्यक्रम सुचारू गर्दछ । कथनहरूले दिएकाअतिरिक्तकार्यान्वयन मात्र गराउछ यदि अघिल्लो पटक परिक्षण गरिएका अवस्थाहरू सत्य नभए पनि । त्यसपछिका सबै अवस्थाहरू मुल्याङकन गरिन्छन र कार्यान्वयन भएका सबै अनुरूप कथनहरू, कार्यक्रमले दिएका अतिरिक्त यदि सबै कथन सँग सुचारू गराउछ ।

तपाईँ बहु यदि ...त्यसपछि कथनहरू नेष्ट गर्न सक्नुहुन्छ ।

अतिरिक्तअतिरिक्त यदि कथनहरू ऐच्छिक हुन् ।

चेतावनी प्रतिमा

यदि...त्यसपछि खण्डमा उफ्रनलाई ,मा जानुहोस्गो सब प्रयोग गर्न सक्नुहुन्छ, तर यदि...त्यसपछि बनौटमा उफ्रन हुँदैन ।


दिएका उदाहरणले तपाईँले मिति नाघेका उत्पादनको प्रविष्ट गर्नलाई सक्षम बनाउछन् र मिति नाघेर पास भएकाहरूलाई गणना गर्दछन् ।

उदाहरण:

Sub ExampleIfThenDate

Dim sDate As String

Dim sToday As String

    sDate = आगत बाकस("समापन मिति प्रविष्ट गर्नुहोस्(MM.DD.YYYY)")

    sDate = Right$(sDate, 4) + Mid$(sDate, 4, 2) + Left$(sDate, 2)

    sToday = Date$

    sToday = Right$(sToday, 4)+ Mid$(sToday, 4, 2) + Left$(sToday, 2)

    If sDate < sToday Then

        MsgBox "समायावधी मिति पास भैसक्यो"

    ElseIf sDate > sToday Then

        MsgBox "समयावधी मितिअहिले सम्म बितेको छैन "

    Else

        MsgBox "समयावधी मिति आज हो"

    End If

End Sub