अवस्था कथन

दिएका कथनहरू अवस्थामा अधारित छन्

If...Then...Else Statement

एक वा एकभन्दा बढी कथन खण्डहरू परिभाषित गर्दछ जसलाई यदि अवस्था सत्य छ भने तपाईँले मात्र कार्यान्वयन गर्न चाहनुहुन्छ ।

Select...Case Statement

अभिव्यक्तिको मानमा निर्भर रहने एक वा एक भन्दा बढी कथन खण्डहरू परिभाषित गर्दछ ।

IIf Statement

मुल्याङ्कन गरेको अभिव्यक्तिको लोजिकल मानमा निर्भर रहेको दुईटा सम्भाबित प्रकार्य परिणामहरूबाट एउटा फर्काउँछ ।