Sgn Function

-१ र १ बीचको इन्टेजर नम्बर फर्काउँछ त्यसले यदि नम्बर प्रकार्यलाई पास गरेको खण्डमा यो धनात्मक ऋणात्मक वा शून्य तोक्छ ।

वाक्य संरचना:

Sgn (नम्बर)

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

नम्बर:सङ्ख्यात्मक अभिव्यक्ति यसले प्रकार्यद्वारा फर्काइएका मानहरू निर्धारण गर्दछ ।

Numअभिव्यक्ति

मान फर्काउनुहोस्

ऋणात्मक

Sgnले -१ फर्काउँछ

0

Sgnले ० फर्काउँछ ।

धनात्मक

Sgnले १ फर्काउँछ ।


त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleSgn

    Print sgn(-10) ' ले फर्काउने -१ मुद्रण गर्नुहोस्

    Print sgn(0) ' ले फर्काउने ० मुद्रण गर्नुहोस्

    Print sgn(10) ' ले फर्काउने १ मुद्रण गर्नुहोस्

End Sub