Int Function

नम्बरको इन्टेजर भाग फर्काउँछ ।

वाक्य संरचना:

Int (नम्बर)

मान फर्काउनुहोस्:

डबल

परामितिहरू:

नम्बर: कुनै वैध सङ्ख्यात्मक अभिव्यक्ति जसले नम्बरको खण्डिकरण भागलाई पुर्ण गर्दछ र इन्टेजर मान फर्काउँछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleInt

    Print Int(3.99) ' फर्काउने मान ३ मुद्रण गर्नुहोस्

    Print Int(0) ' फर्काउने मान ० मुद्रण गर्नुहोस्

    Print Int(-3.14159) ' फर्काउने मान -४ मुद्रण गर्नुहोस्

End Sub