Fix Function

नम्बरको खण्डिकरण गरेको भाग हटाएर सङ्ख्यात्मक अभिव्यक्तिको इन्टिजर मान फर्काउँछ ।

वाक्य संरचना:

Fix (अभिव्यक्ति)

मान फर्काउनुहोस्:

डबल

परामितिहरू:

अभिव्यक्ति: सङ्ख्यात्मक अभिव्यक्ति जुन तपाईँ इन्टिजर मानका लागि फर्काउन चाहनुहुन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleFix

    Print Fix(3.14159) ' ले ३ फर्काउ छ |

    Print Fix(0) ' फर्काउने ० मुद्रण गर्नुहोस्।

    Print Fix(-3.14159) ' फर्काउने -३ मुद्रण गर्नुहोस्

End Sub