Sqr Function

सङ्ख्यात्मक अभिव्यक्तिको वर्गमूल गणना गर्नुहोस्

वाक्य संरचना:

Sqr (नम्बर)

मान फर्काउनुहोस्:

डबल

परामितिहरू:

सङ्ख्या:तपाईँले वर्गमूल गणना गर्न लागि चाहेको कुनै सङ्ख्यात्मक अभिव्यक्ति ।

वर्गमूल एउटा नम्बर हो जसलाई तपाईँ अर्को नम्बर उत्पादन गर्नलाई त्यही नम्बरले गुणन गर्नु भयो, उदाहरणका लागि ३६ को बर्ग नम्बर ६ हो ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleSqr

Dim iVar As Single

    iVar = 36

    MsgBox Sqr(iVar)

End Sub