Tan Function

कोणको ट्यान्जेन्ट निर्धारण गर्दछ । कोणल रेडियनमा फर्कन्छ ।

कोण अल्फाको प्रयोग गर्दा, टेन प्रकार्यले समकोणि त्रिभुजमा कोणमा आसन्न भुजाको लम्बाइको कोणमा विपरित भुजाको लम्बाइको अनुपात गणना गर्दछ ।

टेन(अल्फा) = कोणको विपरित भुजा/कोणको आसन्न भुजा

वाक्य संरचना:

टेन (नम्बर)

मान फर्काउनुहोस्:

डबल

परामितिहरू:

नम्बर:कुनै सङ्ख्यात्मक अभिव्यक्ति जुन तपाईँले ट्यान्जेन्ट (रेडियनहरूमा)का लागि गणना गर्नलाई चाहनुहुन्छ ।

डिग्रीहरूलाई रेडियनहरूमा रूपान्तण गर्न, पाई/१८०ले गुणन गर्नुहोस्, र रेडियनहरूलाई डिग्रीहरूमा रूपान्तरण गर्न १८०/पाई ले गुणन गर्नुहोस् ।

grad=(radiant*१८०)/pi

radiant=(grad*pi)/१८०

Pi लगभग 3.141593 हुन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

' यो उदाहरणमा, ति निम्न प्रविष्टिहरू दायाँ-कोण भएको त्रिभुजका लागि सम्भव हुन्छ:

' कोणको विपरित भुजा र कोण(डिग्रीमा) कोणमा आसन्न भूजाको लम्बाइ गणना गर्न:

Sub ExampleTangens

' Pi = 3.1415926 पूर्वपरिभाषित चल

Dim d1 As Double

Dim dAlpha As Double

    d१ = आगत बाकस$ ("कोणको विपरित भुजाको लम्बाइ प्रविष्ट गर्नुहोस्: ","विपरित")

    dAlpha = आगत बाकस$ ("कोण अल्फा (डिग्रीहरूमा) घुसाउनुहोस्: ","अल्फा")

    "कोणको आसन्न भुजाको लम्बाइ हो"; (d१ / टेन (dAlpha * पाई / १८०))

End Sub