Sin Function

कोणको साइन फर्काउँछ । यो कोण रेडियनमा निर्दिष्ट हुन्छ । यसको मान -१ र १ को बीचमा हुन्छ ।

कोण अल्फाको प्रयोग गर्दा साइन प्रकार्यले समकोणि त्रिभुजमा विपरित भुजाको लम्बाइको अनुपातमा कर्णको लम्बाइ फर्काउँछ ।

साइन(अल्फा) = कोणको विपरित भुजा/कर्ण

वाक्य संरचना:

साइन (नम्बर)

मान फर्काउनुहोस्:

डबल

परामितिहरू:

नम्बर: सङ्ख्यात्मक अभिव्यक्ति त्यसले रेडियनमा कोणको परिभाषा गर्दछ जुन तपाईँ साइनका लागि गणना गर्न चाहनुहुन्छ ।

डिग्रीहरूलाई रेडियनहरूमा रूपान्तण गर्न,डिग्रीलाई पाई/१८०ले गुणन गर्नुहोस्,र रेडियनहरूलाई डिग्रीहरूमा रूपान्तरण गर्न रेडियनलाई १८०/पाई ले गुणन गर्नुहोस् ।

grad=(radiant*180)/pi

radiant=(grad*pi)/180

Pi लगभग 3.141593 हुन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

' यो उदाहरणमा ति निम्न प्रविष्टिहरू दायाँ-कोण भएको त्रिभुजका लागि सम्भव हुन्छ:

' कोणको विपरित भुजा र कोण(डिग्रीमा) कर्णको लम्बाइ गणना गर्नलाई:

Sub ExampleSine

' Pi = 3.1415926 पूर्वपरिभाषित चल हो

Dim d1 As Double

Dim dAlpha As Double

    d१ = आगत बाकस$ ("विपरित भुजाको लम्बाइ प्रविष्ट गर्नुहोस्: ","विपरित भुजा")

    dAlpha = आगत बाकस$ ("कोण अल्फा (डिग्रीहरूमा) प्रविष्ट गर्नुहोस्: ","अल्फा")

    "कर्णको लम्बाइ हो"; (d१ / साइन (dAlpha * पाई / १८०))

End Sub