Cos Function

कोणको कोसाइन गणना गर्नुहोस् । यो कोण रेडियनले निर्दिष्ट गर्दछ । यसको परिणाम -१ देखि १ को बीचमा पर्दछ ।

कोण अल्फाको प्रयोग गर्दा, कस-प्रकार्यमा भुजाको लम्बाइको आनुपात गणना गर्दछ जुन कोणमा आसन्न हुन्छ, समकोणि त्रिभुजमा कर्णको लम्बाइले आधा गर्दछ ।

कस(अल्फा) = आसन्न/कर्ण

वाक्य संरचना:

कस (नम्बर)

मान फर्काउनुहोस्:

डबल

परामितिहरू:

नम्बर: कुनै सङ्ख्यात्मक अभिव्यक्ति त्यसले रेडियनमा कोण निर्दिष्ट गर्दछ जुन तपाईँ कोसाईनका लागि गणना गर्न चाहनुहुन्छ ।

डिग्रीहरूलाई रेडियनहरूमा रूपान्तरण गर्न, डिग्रीहरूलाई pi/१८०ले गुणन गर्नुहोस् । रेडियनहरूलाई डिग्रीहरूमा रूपान्तरण गर्न १८०/pi ले गुणन गर्नुहोस् ।

डिग्री=(रेडियन*१८०)/pi

रेडियन=(डिग्री*pi)/१८०

पाई यहाँ गोलाकार मान ३.१४१५९...सँग स्थिर वृत अचल हो

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

' मा दिएका उदाहरणले आगतमा समकोणि त्रिभुजका लागि अनुमति दिन्छ

' ले अर्धब्यास र कोण (डिग्रीहरूमा) र कर्णको लम्बाइ गणना गर्दछ:

Sub ExampleCosinus

' rounded Pi = 3.14159

Dim d1 As Double, dAngle As Double

    d१ = आगत बाकस$ (""आसन्न भुजाको लम्बाइ प्रविष्ट गर्नुहोस्: ","आसन्न")

    dAngle = आगत बाकस$ ("कोण अल्फा (डिग्रीमा) प्रविष्ट गर्नुहोस्: ","अल्फा")

    "यो कर्णको लम्बाइ हो"; (d१/ कस (dAngle * पाई / १८०))

End Sub