Atn Function

त्रिकोणमितिय प्रकार्य जसले सङ्ख्यात्मक अभिव्यक्तिको चाँप स्पर्श रेखा फर्काउँछ । यो फर्किएको मान -Pi/2 देखि +Pi/2 सम्मको दायरामा हुन्छ ।

आर्कट्यान्जेन्ट ट्यान्जेन्ट प्रकार्यको उल्टो हो । Atn प्रकार्यले कोण "अल्फा" फर्काउँछ, यो कोणको ट्यान्जेन्ट प्रयोग गरेर रेडियनमा अभिव्यक्ति दिएको छ । भुजाको लम्बाइको तुलनात्मक अनुपातद्वारा प्रकार्यले कोण "अल्फा" पनि फर्काउन सक्छ त्यो कोणको विपरित भुजाको लम्बाइमा हुन्छ जुन समकोणि त्रिभुजमा कोणको आसन्न हुन्छ ।

Atn(कोणको विपरित भुजा/कोणको आसन्न भुजा)=अल्फा

वाक्य संरचना:

Atn (नम्बर)

मान फर्काउनुहोस्:

डबल

परामितिहरू:

नम्बर:कुनै सङ्ख्यात्मक अभिव्यक्ति त्यसले समकोणि त्रिभुजकोदुईटवा भुजाको अनुपातको प्रतिनीधित्व गर्दछ । Atn प्रकार्यले संगती कोणलाई रेडियन (आर्कस्ट्यान्जेन्ट) फर्काउँछ ।

रेडियनलाई डिग्रीहरूमा रूपान्तरण गर्नलाई रेडियनलाई १८०/पाई ले गुणन गर्नुहोस् ।

डिग्री=(रेडियन*१८०)/pi

रेडियन=(डिग्री*pi)/१८०

पाई यहाँ गोलाकार मान ३.१४१५९ सँग स्थिर वृत्त अचल हो ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

' ले समकोणि त्रिभुजको गणना गर्नका लागि दिएका उदाहरण

' कोण अल्फाको ट्यान्जेन्ट कोण अल्फा:

Sub ExampleAtn

' rounded Pi = 3.14159 पूर्वपरिभाषित अचल हो

Dim d1 As Double

Dim d2 As Double

    d१ = आगत बाकस$ ("कोणलाई आसन्न भुजाको लम्बाइ प्रविष्ट गर्नुहोस्: ","आसन्न")

    d२ = आगत बाकस$("कोणको विपरित भुजाको लम्बाइ घुसाउनुहोस्:","विपरित")

    "कोण अल्फा "; (atn (d२/d१) * १८० / पाई); " डिग्री" मुद्रण गर्नुहोस्

End Sub