त्रिकोणमितिय प्रकार्यहरू

त्रिकोणमितिय प्रकार्यहरू दिएका छन् जसलाई आधारभूतLibreOfficeमा समर्थन गरिन्छ ।

Atn Function

त्रिकोणमितिय प्रकार्य जसले सङ्ख्यात्मक अभिव्यक्तिको चाँप स्पर्श रेखा फर्काउँछ । यो फर्किएको मान -Pi/2 देखि +Pi/2 सम्मको दायरामा हुन्छ ।

Cos Function

कोणको कोसाइन गणना गर्नुहोस् । यो कोण रेडियनले निर्दिष्ट गर्दछ । यसको परिणाम -१ देखि १ को बीचमा पर्दछ ।

Sin Function

कोणको साइन फर्काउँछ । यो कोण रेडियनमा निर्दिष्ट हुन्छ । यसको मान -१ र १ को बीचमा हुन्छ ।

Tan Function

कोणको ट्यान्जेन्ट निर्धारण गर्दछ । कोणल रेडियनमा फर्कन्छ ।