सङ्ख्यात्मक प्रकार्यहरू

दिएका सङ्ख्यात्मक प्रकार्यहरूले गणनाहरू सम्पादन गर्दछन् । गणितिय र बुलियन सञ्चालकहरू छुट्टै सेक्सनमा वर्णन गरिन्छ । प्रकार्यहरू सञ्चालकबाट फरक गरिन्छ, ति प्रकार्यहरूले तर्क पास गर्दछन् र परिणाम फर्काउँछन्, यसको अलवा सञ्चालकहरूले संयोजित दुई सङ्ख्यात्मक अभिव्यक्तिहरूद्वारा ती परिणाम पनि फिर्ता गर्दछन् ।

त्रिकोणमितिय प्रकार्यहरू

त्रिकोणमितिय प्रकार्यहरू दिएका छन् जसलाई आधारभूतLibreOfficeमा समर्थन गरिन्छ ।

घातांक र लघुगणकिय प्रकार्यहरू

आधारभूत LibreOfficeले दिएका घातांक र लघुगणकिय प्रकार्यहरूलाई समर्थन गर्दछ ।

अनियमित नम्बरहरू उत्पन्न

दिएका कथनहरू र प्रकार्यहरूले अनियमित नम्बरहरू उत्पन्न गर्दछन् ।

वर्गमूल गणना

वर्गमूल गणना गर्न यो प्रकार्य प्रयोग गर्नुहोस् ।

इन्टिजरहरू

इन्टिजरहरूलाई दिएका प्रकार्यहरूले राउन्ड मानहरू

निश्चित मानहरू

यो प्रकार्यले निश्चित मानहरू फर्काउँछ ।

अभिव्यक्ति सङ्केतहरू

यो प्रकार्यले सङ्ख्यात्मक अभिव्यक्तिको बिजिय सङ्केत फर्काउँछ ।

रूपान्तरित नम्बरहरू

दिएका प्रकार्यहरूले नम्बरहरूलाई एउटाको नम्बर ढाँचाबाट अर्कोमा रूपान्तरण गर्दछन् ।