Mod Operator

भागको बाँकि इन्टिजर फर्काउँछ ।

वाक्य संरचना:

परिणाम = अभिव्यक्ति१ MOD अभिव्यक्ति२

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

परिणाम:कुनै सङ्ख्यात्मक चल जसले MOD सञ्चालकको परिणाम समावेश गर्दछ ।

अभिव्यक्ति१अभिव्यक्ति२:तपाईँले भाग गर्न चाहनुभएको कुनै सङ्ख्यात्मक अभिव्यक्तिहरू ।

उदाहरण:

Sub ExampleMod

    १० मोड २.५ REMले फिर्ता गर्ने ० मुद्रण गर्नुहोस्

    १० / २.५ REMले फिर्ता गरेको ४ मुद्रण गर्नुहोस्

    १० मोड ५ REMले फिर्ता गर्ने ० मुद्रण गर्नुहोस्

    Print 10 / 5 ' ले फिर्ता गर्ने २ मुद्रण गर्नुहोस्

    Print 5 Mod 10 ' ले फिर्ता गर्ने ५ मुद्रण गर्नुहोस्

    Print 5 / 10 ' ले फिर्ता गर्ने ०.५ मुद्रण गर्नुहोस्

End Sub