"-" Operator

दुईवटा मानहरू घटाउनुहोस्

वाक्य संरचना:

परिणाम = अभिव्यक्ति१ - अभिव्यक्ति २

परामितिहरू:

परिणाम: कुनै सङ्ख्यात्मक अभिव्यक्ति त्यसले घटाउको परिणाम दिन्छ ।

अभिव्यक्ति१,अभिव्यक्ति२:तपाईँले घटाउनलाई चाहनुभएको कुनै सङ्ख्यात्मक अभिव्यक्तिहरू ।

उदाहरण:

Sub ExampleSubtraction1

    Print 5 - 5

End Sub

 

Sub ExampleSubtraction2

Dim iValue1 As Integer

Dim iValue2 As Integer

    iValue1 = 5

    iValue2 = 10

    Print iValue1 - iValue2

End Sub