गणितिय सञ्चालकहरू

दिएका गणितिय सञ्चालकहरूले आधारभूत LibreOffice मा मद्दत गर्दछन् ।

यो अध्यायले सबै अंकगणितिय सञ्चालकको छोटो समिक्षा उपलब्ध गराउछ त्यो तपाईँलाई कार्यक्रम भित्र गणनाहरू गर्नका लागि आवश्यक पर्न सक्छ ।

"-" Operator

दुईवटा मानहरू घटाउनुहोस्

"*" Operator

दुई मानहरू गुणन गर्दछ ।

"+" Operator

दुई अभिव्यक्तिहरू थप्नुहोस् वा संयोजन गर्नुहोस्

"/" Operator

दुई मानहरू भाग गर्नुहोस्

"^" Operator

नम्बरको घातलाई बढाउँछ ।

Mod Operator

भागको बाँकि इन्टिजर फर्काउँछ ।