AND Operator

दुई अभिव्यक्तिहरू स्थानियरूपमा संयोजन गर्दछ ।

वाक्य संरचना:

परिणाम = अभिव्यक्ति१ र अभिव्यक्ति२

परामितिहरू:

परिणाम:कुनै सङ्ख्यात्मक चल जसले संयोजनको परिणाम रेकर्ड गर्दछ ।

अभिव्यक्ति१,अभिव्यक्ति२:तपाईँले संयोजन गर्न चाहनु भएको कुनै अभिव्यक्ति ।

यदि दुबै अभिव्यक्तिहरूले सत्यलाई मुल्याङ्कन गरेको खण्डमासत्यमान मात्र फर्काउने AND सँग संयोजित बुलियन अभिव्यक्तिहरू:

सत्य AND सत्यफर्काउँछ सत्य; सबै संयोजनहरूका लागि परिणाम झुठोहुन्छ ।

AND सञ्चालकले दुई सङ्ख्यात्मक अभिव्यक्तिहरूमा परिभाषित राखिएको बिटहरूको विट अनुसार तुलना पनि सम्पादन गर्दछ ।

उदाहरण:

Sub ExampleAnd

Dim A As Variant, B As Variant, C As Variant, D As Variant

Dim vVarOut As Variant

    A = 10: B = 8: C = 6: D = Null

    vVarOut = A > B र B > C ' ले -1 फर्काउँछ

    vVarOut = B > A र B > C ' ले 0 फर्काउँछ

    vVarOut = A > B र B > D ' ले 0 फर्काउँछ

    vVarOut = (B > D र B > A) ' ले ० फर्काउँछ

    vVarOut = B And A ' ले 8 लाई विट अनुसार दुबै तर्कहरूको संयोजन AND लाई फर्काउँछ

End Sub